कस्ता उम्मेदवार ? ललितपुर ।
नजिकिदै गएको स्थानीय तह निर्वाचनमा कस्ता उम्मेदवार छान्दैछन् दलहरूले ?
नेकपा (माओवादी केन्द्र) नेता पम्फा भुसाल, नेकपा एमाले नेता सुरेन्द्र पाण्डे र राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग काठमाडौमा गरिएको बहस ।