२०६२/ ६३ सालको आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी नै प्रधानमन्त्री निवास बालुवाटार सरेको छ। शान्ति प्रकियादेखि संविधान लेखन र हरेक ठूला साना राजनीतिक सहमति र विमतिको टुंगो बालुवाटारमै लाग्ने गरेको छ। १३ वर्षपछि बालुवाटर फर्केका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि लाने योजना के छ ?
साझा सवालको यो पाँच सयौं अंक प्रधानमन्त्री निवास बालुवाटारबाट।