काम गर्ने उमेरका आधा नेपाली वेरोजगार छन् भने निजि क्षेत्र मार्फत रोजगारी बढाउने सरकारको नीति छ । रोजगारी सृजना र विस्तारका लागि निजि क्षेत्रका उद्दमीहरुले के गरिरहेका छन् त ?
उद्योगपति रूप ज्योती, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उद्योगपति विष्णुप्रसाद न्यौपाने र युवा उद्यमी सवाना वैद्यसँगको ललितपुरमा गरिएको बहस ।