Sajha Sawal – Episode 505
Presenter – Vidhya Chapagain
मुग्लिङ- नारायणघाट सडक निर्माणमा किन ढिलाई भइरहेको छ? मुग्लिङ- नारायणघाट सडकमा यात्रा गरेर तयार पारिएको साझा सवालमा यात्रु, चालक, निर्णाण व्यवसायी, स्थानीय नागरिक, चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राजनीतिक नेताहरू र विज्ञसँग गरिएको कुराकानी समेटिएको छ।