बिदेशमा रोजगारी गर्ने दाजुभाइ – दिदीबहिनीका दुःख सुखका कुरा अनि सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्न गरिरहेका प्रयास के के छन त ? श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरसँग भुक्तभोगीहरूको सवाल जवाफ ।