अनेकतामा एकता, एकताभित्रको विविधता । यसपालीको साझा सवालमा नेवाः समुदायको मालश्री र धिमे बाजा, मिथिलाको जट-जटिन, तामाङ समुदायको डम्फु र टुङ्ना, उर्दू भाषी मुस्लिमहरूको ‘मुसाएरा’, मगर समुदायको कौरा (कान्द्राहा), थारू समुदायको सखिया-लाठी नाच अनि दलित समुदायका (दमाई)हरूले बजाउने गरेको पन्चेबाजा ।