नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अकल्पनिय विमान दूर्घटना–४९ यात्रुको मृत्यु–२२ यात्रु सख्त घाइते
काठमाडौ। नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा बंगलादेशको यूयस बंगलादेश विमानको अकल्पिनिय दूर्घटना भएको छ। चालक दलका चार जना सहित ७१ यात्रु रहेको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुंदा…