Tag: अकस्मातको हावाहुरी तथा चट्याङ्गले सवै थर्कमान–चितवनमा दुईको मृत्यु

अकस्मातको हावाहुरी तथा चट्याङ्गले सवै थर्कमान–चितवनमा दुईको मृत्यु

काठमाडौ। काठमाडौ लगायत नेपालभर सोमवार अपरान्ह आएको अकस्मातको हावाहुरीले नेपाललाई फेरि तर्साएको छ। हावा–हुरी तथा चट्याङ्गले प्राय सवैको मनमा फेरि ठूलो भूकम्प आएको हो कि भन्ने डर तथा त्रास पैदा…