Tag: अजर अमर गीतहरु

अग्रज व्यक्तित्व चेतन कार्कीलाई राष्ट्रिय अभिनन्दन

काठमाडौ। नेपाली चलचित्रका अग्रज व्यक्तित्व तथा बहुआयामिक व्यक्तित्वका धनी चेतन कार्कीलाई मंगलवार ललितपुरमा राष्ट्रिय अभिनन्दन गरिएको छ। शुभारम्भ द म्युजिकल जर्नीले आयोजना गरेको राष्ट्रिय अभिनन्दन समारोहमा १६ संस्थासमेतले कार्कीको अभिनन्दन…