Tag: अत्यन्त लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको तेश्रो बार्षिकीमा श्रद्धाञ्जली पोख्ने कोही भएन

अत्यन्त लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठको तेश्रो बार्षिकीमा श्रद्धाञ्जली पोख्ने कोही भएन

काठमाडौ। नेपाली चलचित्र उद्योगको अत्यन्त लोकप्रिय अभिनेता श्रीकृष्ण श्रेष्ठ नहुनुको तीन बर्ष पुगेको छ। गाईजात्राको अघिल्लो दिन वि.सं.२०७१ साल साउन २४ गते उपचारको क्रममा भारतको नयाँदिल्लीमा निधन भएका अभिनेता श्रेष्ठको…