Tag: अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोमा च्याङ्बा लामाको उपराष्ट्रपतिवाट तारिफै तारिफ

अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोमा च्याङ्बा लामाको उपराष्ट्रपतिवाट तारिफै तारिफ

काठमाडौ। नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पो उदघाटन गरेर त्यसको बडा अभिरुचिपूर्वक अवलोकन गरेका छन्। काठमाडौको भृकुटीमण्डपमा आयोजित फोटोग्राफी एक्स्पोको आयोजना नेपाल फोटोपत्रकार समूहले गरेको हो। शुक्रबारवाट…