Tag: अपाङगता भएकाहरुको लागि आवास

अपाङगता भएकाहरुको लागि आवास

काठमाडौ। नेपाल अपाङगता पुनस्थापना केन्द्रले अपाङगता भएकाहरुको लागि आवास भवन बनाउने भएको छ। विहीबार काठमाडौको तारकेश्वर नगरपालीका ६ बस्नेतटारमा बन्ने भवनको शिलान्यास भएको हो। बिष्णु प्रसाद आचार्यको सभापति भएको शिलान्यास…