Tag: अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित

अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित

काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपाङ्ग संचारकर्मी एवम् गायिका कमला श्रेष्ठ सम्मानित बनेकी छन्। प्रथम पाइला राष्ट्रिय मासिकको आयोजनामा आयोजित कार्यक्रममा श्रेष्ठलाई संचारकर्म तथा गायनमा विशेष योगदान दिएवापत…