Tag: अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले दुई नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरेर राख्ने

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले दुई नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरेर राख्ने

काठमाडौ। अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाले यादव खरेल निर्मित तथा निर्देशित दुई नेपाली चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’ संरक्षण गरी राख्ने भएको छ । त्यसका लागि दुवै फिल्मका सक्कल प्रति निर्देशक खरेलले…