Tag: अमेरिकामा एउटै नामवाट दुईवटा नेपाली ग्ल्याम क्यालेण्डर एक पछि अर्को प्रकाशित हुंदा सवै अलमल

अमेरिकामा एउटै नामवाट दुईवटा नेपाली ग्ल्याम क्यालेण्डर एक पछि अर्को प्रकाशित हुंदा सवै अलमल

भर्जिनिया(अमेरिका)। अमेरिकाको मेरिल्याण्ड राज्यको भर्जिनियावाट नयाँ बर्ष २०१८ को अवसरमा नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठले ग्ल्याम क्यालेण्डर–२०१८ प्रकाशित गरेको महिना दिन नपुग्दै सोही नामको अर्को क्यालेण्डर प्रकाशित भएको छ।…