Tag: अमेरिकामा नेपाली कलाकार मनिष कुमार श्रेष्ठलाई विशेष इनास सम्मान तथा ग्लोबल फिल्म अवार्ड

अमेरिकामा नेपाली कलाकार मनिष कुमार श्रेष्ठलाई विशेष इनास सम्मान तथा ग्लोबल फिल्म अवार्ड

काठमाडौ। बेलायतवाट अमेरिका पुगेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठ त्यहाँ सम्मानित बनेका छन्। अमेरिकाको कोलाराडो स्थित अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (इनास–युएसए)को आयोजनामा भएको कार्यक्रममा कलाकार श्रेष्ठलाई विशेष सम्मान गरिएको हो।…