Tag: अव नेपाली नागरिकको सवै विवरण खुल्ने राष्ट्रिय परिचयपत्र स्मार्टकार्ड लागु हुने

अव नेपाली नागरिकको सवै विवरण खुल्ने राष्ट्रिय परिचयपत्र स्मार्टकार्ड लागु हुने

काठमाडौ। नेपालमा नेपाल सरकारले यही भदौबाट डिजिटल प्रविधिको राष्ट्रिय परिचयपत्र स्मार्टकार्डको छपाइ सुरु गर्ने भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले छपाइको तयारी करिब पूरा भएको जनाएको हो।…