Tag: आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा–महालक्ष्मीको पूजा तथा रातभर जाग्राम

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा–महालक्ष्मीको पूजा तथा रातभर जाग्राम

काठमाडौ। आश्विन शुक्ल पूर्णिमाका दिनलाई कोजाग्रत पूर्णिमा भन्ने गरिन्छ। यसै कोजाग्रत पूर्णिमा बडादशैंको अन्तिम दिन पनि हो। आज कोजाग्रत पूर्णिमाका दिन यस वर्षको वडादशैं समापन हुँदैछ। आज घटस्थापनाका दिन राखिएको…