Tag: उज्जन कुमारको हत्यारा भनिएका पूर्वसभासद बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले माफी दिएन

उज्जन कुमारको हत्यारा भनिएका पूर्वसभासद बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले माफी दिएन

काठमाडौ। सर्वोच्च अदालतको संवैधानिक इजलासले एकीकृत नेकपा माओवादी नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेललाई माफी नदिनू/नदिलाउनू भनी विहीबार आदेश दिएको छ। प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा न्यायाधीश सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल…