Tag: उपप्रधानमन्त्री तथा मन्त्रीहरुवाट ईश्वर

नवनियुक्त प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुवाट ईश्वर, देश र जनताको नाममा शपथ ग्रहण

काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा बुधवार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छन्। व्यवस्थापिका–संसदवाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता देउवा…