Tag: उपल्लो मुस्ताङ्गका पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा दुःखद निधन

उपल्लो मुस्ताङ्गका पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा दुःखद निधन

काठमाडौ। उपल्लो मुस्ताङका २५ औं पूर्वराजा झिग्मी पलबर विष्टको ८६ बर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा बिहीबार १ बजे मृत्यु भएको छ। विष्ट २०२६ सालदेखि मुस्ताङको राजा थिए। राजाको भूमिकामा जिम्मेवारी…