Tag: एकाविहानै काठमाडौको मैतीदेवीमा तरकारी लिन हिंडेको बस दुर्घटना हुंदा १७ जना घाइते

एकाविहानै काठमाडौको मैतीदेवीमा तरकारी लिन हिंडेको बस दुर्घटना हुंदा १७ जना घाइते

काठमाडौ। काठमाडौको मैतीदेवी स्थित सेतोपुल नजिक एकाविहानै मंलगवार बस दूर्घटना भएको छ। गोकर्णेश्वरको कपनवाट काठमाडौको कालिमाटी तरकारी बजारमा तरकारी लिन विहानै हिंडेको सुन्दरीजल–रत्नपार्क चल्ने सिटी यातायातको बा२ख ८७३३ नंबरको बस…