Tag: एशियाकै सेक्सी महिला मानिएका प्रियंका चोपडाको पाँच मिनेटको मूल्य पाँच करोड

एशियाकै सेक्सी महिला प्रियंका चोपडाको पाँच मिनेटको मूल्य पाँच करोड

काठमाडौ। बलिउडदेखि हलिउडसम्म नाम कमाइसकेकी विश्वकै अत्यन्त चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडा अत्यन्त महंगी नायिका सावित बनेकी छन्। प्रियंकाको लागि मूल्य लगाउने एक से एक कंपनी तथा इभेन्टहरु देखिएको छ।…