Tag: ओलीको बालकोटमा पनि दशैंको् टीका लाउनेको लर्को

राष्ट्रपति निवास र पूर्वराजाको दरबारमा मात्र होइन, ओलीको बालकोटमा पनि दशैंको टीका लाउनेको लर्को

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ०८:४५ बजेको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका लगाएकी छन्। राष्ट्रपतिलाई उनले शास्त्रोक्त विधिपूर्वक अभिषेक गर्दै…