Tag: कंगोको कारागारमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु

कंगोको कारागारमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु

काठमाडौ। प्रजातान्त्रिक गणतन्त्र कंगोको एक कारागारमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ। कंगोको उत्तरी क्षेत्रस्थित किबु प्रान्तको एक कारागारमा बन्दुकधारीको आक्रमणपछि ९ सयभन्दा बढी कैदी भागेका छन्।…