Tag: कलाकार जुंगे भट्टराईले तीन बर्षदेखि पेन्सन नपाएको पर्दाफास

जुंगे भट्टराईले तीन बर्षदेखि पेन्सन नपाएको पर्दाफास

काठमाडौ। नेपाली चलचित्र उद्योगमा विगत ४५ बर्षदेखि निरन्तर कार्यरत कलाकार तथा कला निर्देशक जुंगे भट्टराईलाई दिदैआएको कलाकारबृति नदिएको पर्दाफास भएको छ। प्रति महिना नगद ५ हजारको दरले कलाकारबृति चलचित्र विकास…