Tag: कवि दुबसु क्षेत्री बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

कवि दुबसु क्षेत्री बेलायतका लागि नेपाली राजदूतमा नियुक्त

काठमाडौ। दुर्गाबहादुर सुवेदी बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साे पदमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा २८२ को उपधारा (१)…