Tag: काठमाडौमा लामो समयपछि भूकम्पको ठूलो झडका

काठमाडौमा लामो समयपछि भूकम्पको ठूलो झडका

काठमाडौ। आज शुक्रबार राति १० बजेर ५ मिनेटको समयमा काठमाडौमा फेरि भूकम्प गएको छ। सुत्ने तर्खरमा रहेको काठमाडौमा एकाएक भूकम्पको ठूलै धक्का महशुश भएको छ। भूकम्पको धक्कावाट लामो समयपछि काठमाडौबासी…