Tag: काठमाडौमा ३० लाख बराबरका पटका बरामद–जुवा खेल्ने ३३ जना पक्राउ–सुरक्षा कडा गरियो

काठमाडौमा ३० लाख बराबरका पटका बरामद–जुवा खेल्ने ३३ जना पक्राउ–सुरक्षा कडा गरियो

काठमाडौ। तिहारको समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौंका विभिन्न स्थानमा बरामद गरेका करिब ३० लाख रुपैयाँ बराबरका पटकासमेत नस्ट गरेको…