Tag: काबुल बम आक्रमणमा मारिएका १२ जना नेपालीहरुको शव नेपाल ल्याइयो–सवैको मन अत्यन्त विछिप्त

काबुल बम आक्रमणमा मारिएका १२ जना नेपालीहरुको शव नेपाल ल्याइयो–सवैको मन अत्यन्त विछिप्त

काठमाडौ। नेपाल सरकारले अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा मारिएका १२ जना नेपालीहरुको शव बुधवार अपरान्ह काठमाडौ ल्याइएको छ। नेपाल बायु सेवा निगमको विमान चार्टर गरेर शव नेपाल ल्याइदा त्रिभुवन अन्तरराष्ट्रिय…