Tag: केडिया अर्गनाइजेशनका सुरेश केडियाको अपहरण–गोली लागेका चालक घाइते

केडिया अर्गनाइजेशनका सुरेश केडियाको अपहरण–गोली लागेका चालक घाइते

काठमाडौ। केडिया अर्गनाइजेशनका सुरेश केडिया बिहीबार साँझ अपहरणमा परेका छन्। बाराको बरियारपुरबाट फर्किने क्रममा पसाहा पुलमा ५६ वर्षीय केडिया चढेको गाडीलाई अपहरणकारीले रोकी चालकलाई गोली हानेर उनको अपहरण गरेको हो।…