Tag: #कोरोनाभाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा चीनमा राष्ट्रिय शोक

कोरोनाभाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा चीनमा राष्ट्रिय शोक

काठमाडौं। चीनले कोरोनाभाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज शनिवार राष्ट्रिय शोक मनाएको छ। मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइएको छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत गरेको छैन्। कोरोनाभाइरसका…