Tag: क्यानाडामा नेपालकी यानकुमारी चौलागाइँलाई स्वर्णपदक

क्यानाडामा नेपालकी यानकुमारी चौलागाइँलाई स्वर्णपदक

काठमाडौ। क्यानाडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाइँले स्वर्णपदक जितेकी छन्। महिला ५७ केजी तौल समूहको फाइनलमा यानकुमारीले क्यानाडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी हुन्। टोरन्टोस्थित भेराइटी…