Tag: खाना पकाउने एलपी ग्यासमा मूल्य बृद्धि

खाना पकाउने एलपी ग्यासमा मूल्य बृद्धि

काठमाडौ। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । निगम प्रवक्ता सीताराम पोखरेलका अनुसार ग्यासमा रु २५ मूल्यवृद्धि गरिएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीका…