Tag: ख्यातिप्राप्त ग्ल्यामर फोटोपत्रकार कविन्द्रमान शाक्यलाई दुई तोला चाँदीको मेडल सहितको सम्मान

ख्यातिप्राप्त ग्ल्यामर फोटोपत्रकार कविन्द्रमान शाक्यलाई चाँदीको मेडल सहितको सम्मान

काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अतुलनीय योगदान दिदैआएका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य पुरस्कृत बनेका छन्। दुई तोलाको चाँदीको मेडल अवार्ड सहित पुरस्कार तथा सम्मान पत्रवाट फोटोपत्रकार शाक्य सम्मानित बनेका हुन्। राष्ट्रिय…