Tag: ख्यातिप्राप्त हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ लिखित महको म हरिवंश आचार्यवाट विमोचित

ख्यातिप्राप्त हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ लिखित महको म हरिवंश आचार्यवाट विमोचित

काठमाडौ। नेपालका ख्यातिप्राप्त हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन भएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वर्ष लामो वैवाहिक वर्षगाँठको अवसर पारेर मंगलवार काठमाडौमा आयोजित भव्य कार्यक्रममा…