Tag: ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोश्रो कृति हरिबहादुर सार्वजनिक

ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोश्रो कृति हरिबहादुर सार्वजनिक

काठमाडौ। ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यको दोस्रो कृति उपन्यास हरिबहादुर सार्वजनिक भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा अर्का ख्यातिप्राप्त हास्यअभिनेता मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन। यसअघि आचार्यको चर्चित…