Tag: ख्वताबजी प्रसारणको कीर्तिमानमा बेहोशीवाट होशमा ल्याउने जनचेतनामूलक कार्यक्रम

ख्वताबजी प्रसारणको कीर्तिमानमा बेहोशीवाट होशमा ल्याउने जनचेतनामूलक कार्यक्रम

काठमाडौ। नेपालभाषाको कमेडी सिरियलमा इमेज च्यानलमा प्रसारणको ७ सय एपिसोड पूरा गरेर ऐतिहासिक कीर्तिमान ख्वताबजीले कायम गरेको छ। यस अवसरमा ख्वताबजी टीमले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जन–चेतनामूलक कार्यक्रम गरेको छ।…