Tag: गोमा एयरको जहाज खराब मौसमका कारण दुर्घटना–दुर्घटनामा क्याप्टेन पारसकुमार राईको मृत्यु

गोमा एयरको जहाज खराब मौसमका कारण दुर्घटना–दुर्घटनामा क्याप्टेन पारसकुमार राईको मृत्यु

काठमाडौ। काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण दुर्घटना भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २०…