Tag: गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा डेढ घण्टामै मतदान संपन्न

गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा डेढ घण्टामै मतदान संपन्न

काठमाडौ। पश्चिम नेपालको गोरखा जिल्लाको विकट साम्दो केन्द्रमा मतदान डेढ घण्टामा नै संपन्न भएको निर्वाचन आयोगले जनाएको छ। सो केन्द्रमा ७१ जना मतदाता थिए भने ७० जनाले मतदान गरेका छन्।…