Tag: घटस्थापनाको शुभ साइत विहान ८ः३५ बजे अति उत्तम

घटस्थापनाको शुभ साइत विहान ८ः३५ बजे अति उत्तम

काठमाडौ। यो बर्षको दशैं भोलिवाट शुरु हुने भएको छ। भोलि असोज १५ गते दशैंको घटस्थापना गरेपछि औपचारिक रुपमा दशैं शुरु भएको मानिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भोलि घटस्थापनाको साइत…