Tag: चिसोमा मर्निङ्ग वाक गर्नु स्वास्थ्यको लागि घातक

चिसोमा मर्निङ्ग वाक गर्नु स्वास्थ्यको लागि घातक

काठमाडौ । नेपाली चिकित्सकहरूले सबेरैको चिसोमा ‘मर्निङ वाक’ गर्नु जोखिमपूर्ण भन्दै त्यसबाट जोगिन सुझाएका छन् । घाम लागेपछि मात्रै शारीरिक व्यायाम गर्नुपर्ने उनीहरूको भनाइ छ। बिहानैको चिसोमा मुटुरोग, अनियन्त्रित रक्तचाप,…