Tag: चीनमा पहिलोपल्ट १ सय १८ जना नेपालीलाई चीनको ग्रीनकार्ड दिइयो

चीनमा पहिलोपल्ट १ सय १८ जना नेपालीलाई चीनको ग्रीनकार्ड दिइयो

काठमाडौ। नेपालको छिमेकी मुलुक चीनले पनि नेपाली नागरिकलाई आवासीय अनुमतिपत्र अर्थात ‘ग्रिनकार्ड’ उपलब्ध दिन थालेको छ। चीनले नेपालीलाई ग्रिनकार्ड दिएको यो नै पहिलोपटक भएको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले भनेको छ। चीनको…