Tag: चीन जाने दुई प्रमुख नाका तातोपानी र केरुङ्ग आतेजाते गर्न अव भिसा चाहिने

चीन जाने दुई प्रमुख नाका तातोपानी र केरुङ्ग आतेजाते गर्न अव भिसा चाहिने

काठमाडौ। चीन प्रवेश गर्ने दुई प्रमुख नाका तातोपानी र केरुङ्गमा अस्थायी सीमा पास लिएर त्यहांको बजार क्षेत्रमा नेपालीहरुलाई आवत–जावत गर्न चीन सरकारले दिदैआएकोमा केही दिन यता त्यसमा कडाई गरेको छ।…