Tag: छोरी जन्माउनेलाई नगद २५ हजारको मुद्दती खाताको उपहार दिइने

छोरी जन्माउनेलाई नगद २५ हजारको मुद्दती खाताको उपहार दिइने

काठमाडौ। गर्भमा नै छोरी भएको पहिचान हुनासाथ छोरी नजन्माउनेहरुको अत्याधिक संख्या भएपछि छोरी जन्माउन प्रोत्साहन गरिन थालेको छ। छोरी जन्माउने अभिभावकलाई नगद २५ हजारको मुद्दती खाता खोलिदिने प्रोत्साहन कार्यक्रम ल्याइएको…