Tag: जम्बो प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन आफ्नै कार्यशैलीवाट आलोचित

जम्बो प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिन आफ्नै कार्यशैलीवाट आलोचित

काठमाडौ। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको विहीवारवाट १०० दिन पूरा भएको छ । १०० दिनको अवधिमा पुग्दा प्रधानमन्त्री देउवा आफ्नै कार्यशैलीका कारण आफ्नै पार्टीवाट समेत आलोचित बनेको पाइयो।…