Tag: जापानमा शक्तिशाली भूकम्प गयो–केन्द्रविन्दू फुकिसिया शहर–सुनामी आउने चेतावनी

जापानमा शक्तिशाली भूकम्प गयो–केन्द्रविन्दू फुकिसिया शहर–सुनामी आउने चेतावनी

काठमाडौ। आज विहान जापानमा शक्तिशाली भूकम्प गएको छ। फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि रहेको भूगर्भविद्हरुले…