Tag: जिप दूर्घटनामा बेपत्ता बनेका सचिव यादव मृत अवस्थामा भेटियो–एकजना अझै बेपत्ता

जिप दूर्घटनामा बेपत्ता बनेका सचिव यादव मृत अवस्थामा भेटियो–एकजना अझै बेपत्ता

काठमाडौ। धादिङको त्रिशुली नदीमा खसेको जिपमा सवार सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादव सहित तीनजना बेपत्ता भैरहेकोमा मृत अवस्थामा गोताखोरले भेटाएको छ। प्रहरीका अनुसार सचिव यादब कपिलवस्तुबाट छोरीको विवाहको टुंगो गरेर…