Tag: डा.गोविन्द केसीको रिहाइको माग गर्दै समर्थकहरुको प्रदर्शन

डा.गोविन्द केसीको रिहाइको माग गर्दै समर्थकहरुको प्रदर्शन

काठमाडौ। सर्वोच्च अदालतको अवहेलना गरेकोमा पक्राउ परेर आज मंगलवार विहानै सर्वोच्च अदालतमा हाजिर गराइएका डा.गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघर मण्डलामा बिहानैदेखि प्रदर्शन भएको छ। डा. केसीका समर्थकहरुले उनको रिहाइ र…