Tag: तस्बीरमा माओवादी जनयुद्धको सचित्र प्रदर्शनीमा माओवादी नेताहरु भाव विह्वल

तस्बीरमा माओवादी जनयुद्धको सचित्र प्रदर्शनीमा माओवादी नेताहरु भाव विह्वल

काठमाडौ। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को समयमा खिचिएका विभिन्न तस्वीरको प्रदर्शनी आज विहीवारदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा शुरु भएको छ । ‘माओवादी जनयुद्धको दुई दशक’ शीर्षकमा सांस्कृतिक संग्रहालय नेपालको…